राजनीति Archives | Page 1768 of 1991 | Khabarhub Khabarhub

स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्यलाई बालुवाटार बोलाएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बुधवारको बैठक निष्कर्षविहीन भएपछि उनले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् । ओलीले जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोमबहादुर रायमाझी लगायतका नेतासँग छलफल गरिरहेको स्रोतले बतायो । केही समयदेखि नेकपाभित्र विवाद…