राजनीति Archives | Page 1790 of 1990 | Khabarhub Khabarhub

संसद बैठक जारी, अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिए (भिडियो)

काठमाडौं - प्रतिनिधिसभाको बैठक जारी छ । ११ बजेदेखि जारी संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले सांसदहरूले बजेटका विषयमा राखेका जिज्ञासाको जवाफ दिइरहेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोजगारीमा केन्द्रित गरेर यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका अर्थमन्त्री खतिवडालाई विभिन्न क्षेत्रका सांसदहरूले आफ्नो क्षेत्रमा कार्यक्रम नपारिएको लगायतका विषयमा…