राजनीति Archives | Page 1798 of 1990 | Khabarhub Khabarhub

कांग्रेसको लकडाउन समीक्षा : सरकार नागरिकको सुरक्षाभन्दा राजनीतिक मुद्दामा केन्द्रित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशव्यापी रूपमा लकडाउन लागू भएको ५० दिनको अवधिको समीक्षा गरी यो अवधिमा एकातर्फ नेपाली जनताले कष्टकर दैनिकी बिताउनुपरेको र अर्कातर्फ देशको अर्थतन्त्रले ठूलो क्षति व्यहोरिरहेको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मलेन गरी कोरोनाविरुद्धको सङ्घर्षमा यसबीचमा के उपलब्धि भए र के कमजोरी रहे…