राजनीति Archives | Page 1799 of 1990 | Khabarhub Khabarhub

लिपुलेकबारे भारत र चीन दुवै देशसँग सम्वाद गर्न कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायत नेपालको भूमिबारे भारत र चीन दुवै देशसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ती जारी गर्दै उच्चस्तरीय कूटनीतिक प्रक्रियामार्फत लिपुलेकको मुद्दा हल गर्न सरकारको ध्यानाकर्षण गराएको हो । सगौली सन्धीलगायतका प्रमाणका आधारमा महाकाली पूर्वको भू–भाग नेपालको रहेको…