Live on
Your Voice, Your Power
कैलाली - सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्ष र प्रतिपक्ष दलका ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन । माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा सत्तागठबन्धका तर्फबाट अन्यमा नेपाली कांग्रेसका बलदेव बोहरा र अल्पसङ्ख्यक/अपाङ्गमा कांग्रेसकै नारायण भट्टले उम्मेदवारी दर्ता गराएका हुन । महिलातर्फ नेकपा माओवादीकी रेणु चन्दले उम्मेदवारी दर्ता गराएकी छन ।…