राजनीति Archives | Page 1813 of 1990 | Khabarhub Khabarhub

पूर्वराजा शाहले घोषणा गरेको २ करोड रुपैयाँ सरकारी कोषमा जम्मा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले उपलब्ध गराएको २ करोड रुपैयाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा भएको छ । पूर्व राजा शाहाले केही दिन अगाडि विज्ञप्ती जारी गर्दै नेपाल सरकारको कोरोना विशेष राहात कोषमा जम्मा गर्ने गरी हिमानी कोषलाई २ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए । शाहकै घोषणाअनुसार हिमानी कोषका…