Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद अपहरणको घटनाबारे यथार्थ जानकारी संसदमा गराउनु पर्ने बताएका छन् । शुक्रबार संसदको बजेट अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा नेम्वाङले सांसदको अपहरणबारे यथार्थ संसदले थाहा पाउनु पर्ने बताएका हुन् । 'सांसदको अपहरण हुनुहुन्न। भएको के हो। यथार्थ के हो संसद चल्दा यथार्थ…