राजनीति Archives | Page 1831 of 1989 | Khabarhub Khabarhub

एमसीसी परिमार्जनसहित अनुमोदन गर्न प्रधानमन्त्रीले अमेरिकी सरकारसँग कुरा गरेको प्रचण्डको खुलासा

चितवन - नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको खुलाशा गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने समेत बताएका छन् । 'एमसीसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ', दाहालले भने 'प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग…