राजनीति Archives | Page 1834 of 1983 | Khabarhub Khabarhub

नेकपाले चयन गर्‍यो ३६ मुलुकका प्रवास कमिटीको नेतृत्व (सूचिसहित)

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको २३ महिनापछि प्रवास कमिटीको नेतृत्व चयन गरेको छ । प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गरेको नेकपाले ३६ देशमा क्रियाशील आफ्नो संगठनको अध्यक्ष र सचिवको टुंगो लगाएको हो । नेकपाले चयन गरेको ३६ मूलुकका…