राजनीति Archives | Page 1835 of 1873 | Khabarhub Khabarhub

बम विस्फोट गराएको आशंकामा विप्लव समूहका कार्यकर्ता पक्राउ

सल्यान– आइतबार राति शारदा नगरपालिका–१५ ठानुमारेमा सिलिण्डर विस्फोट गराएको आशंकामा सल्यानबाट विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ परेका छन् । आइतबार राति विप्लव समूहले सल्यानको ठानुमारेमा मशाल जुलुस निकालेको थियो । मशाल जुलुसका क्रममा सिलिण्डर बम समेत विस्फोट गराइएको थियो । सल्यान प्रहरीले बम विस्फोट गराएको आशंकामा मंगलबार मोख्ला बजारबाट पक्राउ गरेको हो । पक्राउ…