राजनीति Archives | Page 184 of 1947 | Khabarhub Khabarhub

ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले ८ वर्षअघि नेपालमाथि गरेको नाकाबन्दीका कठोर दिनहरूको स्मरण गरेका छन् । दोस्रो संविधानसभाबाट नयाँ संविधान  निर्माण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले आज सामाजिक सञ्जालमार्फत स्मरण गरेका हुन् । ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन् । ‘आज असोज ६ गते । आज भन्दा…