राजनीति Archives | Page 1845 of 1990 | Khabarhub Khabarhub

नेकपा बैठक : टोली नेताले सुनाउन थाले समूहको निश्कर्ष, अध्यक्ष ओली अनुपस्थित

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको निश्कर्ष प्रस्तुतिको शुरुवात भएको छ । बुधवारबाट राजधानीमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा २९ जना सदस्य रहको १५ वटा समूह बनाइएको थियो । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । हरेक समूहले…