राजनीति Archives | Page 185 of 1942 | Khabarhub Khabarhub

एमालेले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ– नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ ।  संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नुभएको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।  अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज…