Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व पत्रकासमेत रहेका साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समाचार र विचारप्रति दूतावासले धम्की दिनु आपत्तिजनक भएको बताएका छन् । ‘दी काठमाण्डू पोस्ट’एक दैनिक पत्रिकामा प्रकाशित विचारप्रति आपत्ति जनाउँदै चिनियाँ राजदूतावासले धम्कीपूर्ण भाषामा विज्ञप्ति जारी गरेको थियो । उक्त विचारमा प्रयोग गरिएको मास्क लगाएका माओको तस्वीमासमेत आपत्ति जनाउँदै दूतावासले पत्रिका प्रधान सम्पादकमाथि धम्कीपूर्ण विज्ञप्ति जारी…