Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको शनिवार दुई वर्ष पूरा हुँदैछ । ०७४ फागुन ३ गते केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा ताकाको पृष्ठभूमिसँग तुलना गर्दा आममानिसमा निराशा चुलिएको नकार्न सक्ने अवस्था छैन । सरकारका २ वर्षलाई नेकपाकै नेताहरुले आमजनताको दुहाई दिँदै असन्तुष्टि पोख्ने क्रम रोकिएको छैन । तर सरकारले त्यसको प्रतिवाद…