राजनीति Archives | Page 1857 of 2006 | Khabarhub Khabarhub

संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत कार्यः प्रवक्ता श्रेष्ठ

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत काम भएको बताएका छन् । गोरखा सदरमुकाममाआयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अख्तियारले गर्ने निर्णयमा सरकारको कुनै हस्तक्षेप नहुने बताए । “अख्तियारले के निर्णय गर्छ भन्ने कुरा सरकारले बताउने कुरा…