Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा आफ्ना संसदीय दलका उपनेता विजयगच्छादारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार ललिता निवास प्रकरणमा गच्छादारसहित १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर नेपाली कांग्रेसले अख्तियार जस्तो संवैधानिक आयोग सरकारको…