राजनीति Archives | Page 1875 of 1990 | Khabarhub Khabarhub

राजपा नेता राजेन्द्र महतो बने काठमाडौंको सम्धी

काठमाडौं– मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतो काठमाडौंका सम्धी बनेका छन् । संविधान जारी हुँदाको बेला मधेसमा जारी आन्दोलनका बीच भारतसँगको नाका गएर ‘काठमाडौंको दानापानी बन्द गरिदिने’ धम्की दिएका महतोले अन्ततः काठमाडौंको रैथाने नेवार परिवारकी छोरीलाई बुहारीको रुपमा भित्र्याएका छन् । महतोका छोरा राघवेन्द्र महतोले काठमाडौं डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा…