राजनीति Archives | Page 188 of 1939 | Khabarhub Khabarhub

गण्डकीका मुख्यमन्त्री र युएनडीपी प्रमुख आवासीय प्रतिनिधिबीच भेटवार्ता

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीका नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागंगोडा लाबेबीच मुस्ताङको कागबेनी पुनः निर्माण र पुनर्स्थापनाका विषयमा पोखरामा छलफल भएको छ । गत साउन २८ गते कागवेनी क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको र सो क्षति तथा सहयोगका विषयमा दुई पक्षीय छलफल भएको बताइएको छ । छलफलका…