राजनीति Archives | Page 19 of 1997 | Khabarhub Khabarhub

कांग्रेस-एमालेलाई प्रचण्डको चेतावनी : दुईतिहाइको अहंकार र घमण्ड नदेखाए हुन्छ

धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुईतिहाइको अंहकार बंगलादेश र श्रीलंकाको हालत हुने भने सम्झाएको बताए । ‘दुईतिहाइको अंहकार नदेखाउनु भनेर सम्झाएको मात्रै छु,’ उनले नेपाली…