राजनीति Archives | Page 1912 of 1994 | Khabarhub Khabarhub

कांग्रेसको जागरण अभियान समापन हुँदै

काठमाडौं- नेपाली कांग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हुँदैछ । समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा कांग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध र्‍यालीसहित सभा गरिने पार्टी कार्यालयले जनाएको छ । विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत),…