राजनीति Archives | Page 1914 of 1994 | Khabarhub Khabarhub

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित, भोलि देशवासीका नाममा सम्वोधन गर्ने

काठमाडौं– प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । विहीवार(आज) दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको खबरहबलाई जानकारी दिए । ‘प्रधानमन्त्रीले आज संसदमा गर्ने सम्बोधन स्थगित भएको छ’ अधिकारीले भने,‘भोलि(शुक्रवार) प्रधानमन्त्रीले देशवासीको…