राजनीति Archives | Page 1916 of 1994 | Khabarhub Khabarhub

प्रचण्डले भने– शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो छैन

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् । अध्यक्ष दाहालले द्वन्द्वकालिन मुद्दालाई टुंगोमा पुर्‍याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै यो समस्या समाधानका लागि खबरदारी गरिरहन तत्कालिन माओवादी विद्रोहका नेता, कार्यकर्ता र सहिद…