Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेताहरु हेलिकोप्टर लिएर रसुवाको गोसाइँकुण्ड पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकोप्टरमा आइतवार गोसाइकुण्ड पुगेका हुन् । गोसाइँकुण्ड पुगेर कुण्डको डिलमा रहेको ढुंगामा बसेको तस्वीर नेता श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले सार्वजनिक…