राजनीति Archives | Page 1940 of 1947 | Khabarhub Khabarhub

‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना– राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले सबैमा प्रजातन्त्रको आधारमूत मूल्य र मान्यता अत्मसाथ गर्दै अघिबढ्ने प्रेरणा मिल्ने बताएकी छिन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा मंगलबार जारी गरेको शुभकामना सन्देशमा राष्ट्रपनि भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै सम्पूर्ण…