Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कर्मचारीहरुको ट्रेड युनियन सरकारले खारेज गर्न लागेको भन्ने भ्रम फैलाइएको बताए । बुधबार बिहान सरकाकारी निवास बालुवाटार पुगेका ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा योगदान…