राजनीति Archives | Page 1948 of 1990 | Khabarhub Khabarhub

एक हप्ताको अस्पताल बसाइँपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज

हेटौँडा - मुटुको भल्बमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । गत जेठ १९ गते अस्पताल भर्ना भएका पौडेल एक हप्ताको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । मुख्यमन्त्री पौडेलले नियमित स्वास्थ्य परीक्षण गर्दा क्रममा मुटुमा समस्या देखिएको थियो । काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा…