Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाले विनियोजन विधेयक अन्र्तगतका ३ वटा आश्रित विधेयकहरुलाई बहुमतले पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत(तेईसौ संशोधन) २०७६ लाई बहुमतले पारित गरेको हो । यी विधेयकमाथि परेका संसोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भए । राष्ट्रऋण उठाउने विधेयकको दफाबार छलफलमाथि सहभागी हुदै नेपाली…