राजनीति Archives | Page 1965 of 1990 | Khabarhub Khabarhub

राजनीतिक रुपमा वर्ष ०७५ : सीके राउत अवतरणदेखि विप्लवमाथिको प्रतिबन्धसम्म

काठमाडौं– संविधानको कार्यान्वयनका लागि महत्वपूर्ण वर्ष २०७५ राजनीतिक रुपमा भने त्यति ‘सफल’ रहन सकेन । सरकार परिवर्तनको विषय नउठे पनि २०७५ राजनीतिक रुपमा तरंगित वर्ष बन्यो । विप्लव नेकपामाथिको प्रतिबन्ध होस् वा सीके राउतसँगको सहमति, यसले  वर्ष २०७५ मा राजनीतिक वृत्त तात्यो । त्यस्तै प्रचण्डको अमेरिका भ्रमण र त्यसबेला अमेरिकाले जारी गरेको नो इभेष्टिगेसनको सर्कुलरको…