राजनीति Archives | Page 1967 of 1990 | Khabarhub Khabarhub

अर्को जनवादी क्रान्ति गर्नुको विकल्प छैनः वैद्य

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर भूल गरेको दोहोर्‍याएका छन् । महासचिव बैद्यले चन्द नेतृत्वको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहालहरु कम्युनिष्ट हुनै नसक्ने तर्क पनि गरे । आइतबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उद्घाटन गर्दै उनले वर्तमान सरकारले देशी–विदेशी…