राजनीति Archives | Page 1975 of 1990 | Khabarhub Khabarhub

विप्लवलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको जिम्मा पार्टीले लिँदैन : माधव नेपाल

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउन सरकारले गरेको निर्णय पार्टीले जिम्मा नलिने बताएका छन् । खबरहबसँगको कुराकानीमा नेता नेपालले यो निर्णय पार्टीमा छलफल नै नभई भएकाले यसको जिम्मेवारी लिन नसकिने बताए । उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय सरकारको हो । यो…