राजनीति Archives | Page 1985 of 1989 | Khabarhub Khabarhub

राष्ट्रियसभा शून्य समय– बजेट चितवन र झापामा मात्रै ?

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले आ -आफ्नो क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले क्षेत्रगत समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य रामप्रित पासवानले दलित आयोगका अध्यक्ष र पदाधिकारी नियुक्त गर्न ढिलाई भएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले अबिलम्ब दलित आयोग गठन गरि…