Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसदको तेश्रो अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसका उपनेता बिजयकुमार गच्छदारले सरकारले सदनलाई उपेक्षा गरेको टिप्पणी गरेका छन् । उनले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण पनि गराए । उनले संसदलाई मिच्ने काम नगर्न सरकारलाई सचेत गराए । प्रतिपक्षी दलको तर्फबाट…