Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज (बिहीवार) नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । कोइरालाले सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे हुँदै शान्ती सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । २०६२–६३ को दोस्रो जनआन्दोलनका नेतृत्वकर्ता समेत रहेका कोइराला ५ पटकसम्म प्रधानमन्त्री पनि भएका थिए ।…