Live on
Your Voice, Your Power
काठमाडौ- कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसन निर्वाचन २५औँ नयाँ कार्यसमितिको पदाधिकारीले आज औपचारिकरुपमा पदभार ग्रहण गरेका छन् । बारको गत चैत १६ गते सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित नवनिर्वाचित नयाँ कार्यसमितिलाई बार निर्वाचन समितिका निर्वाचत अधिकृत दामोदर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । बारका निर्वतमान अध्यक्ष शेरबहादुर केसीले…