Live on
Your Voice, Your Power
८५ वर्षीय मोहनविक्रम सिंह नेपाली वाम आन्दोलनका धरोहर हुन् । नेकपा मसालका महामन्त्रीसमेत रहेका सिंह अर्धभूमिगत राजनीति जीवन बिताइरहेका छन् । आफूलाई अति क्रान्तिकारी ठान्नेहरुले सिंहलाई ढुलमुले र सम्झौता परस्त कम्युनिस्ट नेताको रुपमा चित्रित गर्ने गरेका छन् भने केही कम्युनिस्ट नेताले सिंहलाई जडसूत्रवादीको रुपमा लिन्छन् । यतिवेला नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको दुई तिहाईको सरकार…