Live on
Your Voice, Your Power
धनुषा - राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । मधेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन । मधेशमा…