राजनीति Archives | Page 2030 of 2052 | Khabarhub Khabarhub

विप्लव नेकपाको ‘कब्जा’मा रहेको रातो घरमा लगाइयो डोजर

रुपन्देही– विप्लव नेतृत्वको नेकपाले प्रयोग गर्दै आएको बुटवलको रातोघर भन्ने राष्ट्रिय बाणिज्य बैंकको भवनमा डोजर लगाइएको छ । बिप्लव नेतृत्वको नेकपाले कब्जा गरी कार्यालयका रुपमा प्रयोग गरेको सो राष्ट्रिय बाणिज्य बैंकको भवनबाट पार्टीका झण्डा र ब्यानरहरु हटाई डोजर लगाइएको हो । जनयुद्ध पश्चात तत्कालीन नेकपा माओवादीले कब्जा गरेर कार्यालयका रुपमा प्रयोग गरेको सो भवन पार्टी…