Live on
Your Voice, Your Power
काठमाडौं- पत्नी सीताको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाबीचको सम्बन्धको विषय अहिले चर्चामा छ । नेपाल र अमेरिका दुवैका लागि यो ‘हट केक’को विषय बनेको छ । त्यसमा पनि तत्कालीन नेकपा माओवादीलाई अमेरिकाले गरेको ‘आतंवादी’को घोषणा र नेकपा माओवादीको अध्यक्ष हुँदा र पछिल्लो समय प्रचण्डले दिएका अभिव्यक्तिको…