Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रको विरोधमा आफूले कुनै पनि अभिव्यक्ति नदिएको दावी गरेका छन् । उनले संघीयता र गणतन्त्र राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको संस्थागत विकास गर्नुपर्ने कुरामा आफ्नो सधै जोड रहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा संचारकर्मीमाझ जनताले चाहे गणतन्त्र र संघीयताका विषयमा जनमत…