राजनीति Archives | Page 205 of 2052 | Khabarhub Khabarhub

कांग्रेस, माओवादीसँग छलफल गर्न ओली बालुवाटारमा

काठमाडौं– राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ चार दलका नेताहरूसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अब नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुनेछ । यसअघि आज बिहान कांग्रेस र माओवादीबीच छलफल भएको थियो । दुई…