राजनीति Archives | Page 206 of 2052 | Khabarhub Khabarhub

बीपी नेपाली राजनीतिका मूर्धन्य व्यक्ति : प्रधानमन्त्री प्रचण्ड

 काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य व्यक्तित्व भएको बताएका छन् । मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बीपी बहुआयामिक नेतृत्वको धनी भएको बताएका हुन् । उनले भने, 'राजनीतिक नेताको रुपमा मात्र नभईफिलोसोफीमा लिटरेचरमा र अन्य विधामा पनि उहाँको त्यत्तिकै दखल थियो ।' यसैबीच, उनले अहिलेका…