राजनीति Archives | Page 235 of 2050 | Khabarhub Khabarhub

टिकटकमा समाजिक सद्भाव भड्काउने पोष्ट बढ्न थालेपछि सरकारको कडाइ

काठमाडौँ- समाजिक सञ्जाल टिकटकमार्फत समाजिक सद्भाव भड्काउने पोष्टहरू बढ्न थालेको भन्दै सरकारले कडाइ गरेको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अब टिकटकमा घृणा र द्वेष फैलाउने प्रकृतिका सामग्री पोष्ट गरे स्वतः हट्ने व्यवस्था गर्न लागिएको जानकारी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल टिकटकमार्फत सामाजिक…