Live on
Your Voice, Your Power
दाङ- लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका बादशाह कुर्मीले राजीनामा दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिन भनेका थिए । देउवासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नराम्रो सन्देश गएको भन्दै राजीनामा दिन सुझाएपछि कुर्मीले पद छाडेका हुन् । कुर्मीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएका हुन् । कुर्मीविरुद्ध…