राजनीति Archives | Page 248 of 1917 | Khabarhub Khabarhub

केन्द्रीय समितिको निर्णय आएपछि पार्टी विधिसम्मत ढंगले चल्छ : नेता कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका छन् । ४१ औं बिपी स्मृति सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. कोइरालाले केन्द्रीय समितिमा खुल्ला रुपमा पार्टीका चुनौतीलगायतका विषयमा छलफल भएको भन्दै बैठकको निर्णय आएपछि पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका हुन् । उनले पार्टीको केन्द्रीय समितिभित्रको…