राजनीति Archives | Page 25 of 1995 | Khabarhub Khabarhub

सरकारी वकिलहरूसँग ओलीले भने- फोटो टाँस्न मात्रै प्रधानमन्त्री भएको होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन् । मंगलबार महान्यायधिवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा विभिन्न देशले चासो व्यक्त गरिरहेको बताए । उनले सफलतासाथ त्यसलाई निष्कर्षमा पुर्‍याउने पनि बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक सदनमा पेस भएको भन्दै यही अधिवेशनबाट पारित…