Live on
Your Voice, Your Power
नारायणगढ– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताएका छन्। नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनको रजत महोत्सव समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले यहाँ भएका काठ सुकेर जाने गरेको र अर्बौँका काठ विदेशबाट ल्याइएको बताए । उनले भने, 'यहाँ हामी काठ काट्न नदिने अनि विदेशबाट काठ ल्याउने १ नेपालीलाई चाहिने…