राजनीति Archives | Page 28 of 1995 | Khabarhub Khabarhub

जनतालाई अधिकार सम्पन्न बनाउन कांग्रेस-एमालेको सरकार बन्यो : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन् । शुक्रबार काठमाडौंमा ३०औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका  उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी व्यवस्थालाई कार्यान्वयनमा लैजाँदै जनतालाई…