राजनीति Archives | Page 30 of 1995 | Khabarhub Khabarhub

माओवादी नेताको आरोप- सरकार देशलाई प्रतिगमनतिर लैजाँदैछ

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सरकारको पछिल्लो गतिविधि प्रतिगमनउन्मुख देखिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै बस्नेतले विद्युत् प्राधिकरण र संविधान संशोधनका विषयमा वर्तमान सरकार सुशासनतर्फ नभइ प्रतिगमनउन्मुख देखिएको आरोप लगाए । वर्तमान सरकारले सस्तो लोकप्रियताकाका लागि काम गर्न खोजेको उनले जिकिर गरे । यसअघि लेखा समितिले गरेको निर्णय…