राजनीति Archives | Page 32 of 1995 | Khabarhub Khabarhub

स्वर्णिम र रघुजी : को सच्चा, को कच्चा ?

काठमाडौं - राजनीतिशास्त्रमा ‘संसद्‌’लाई हेर्ने दुईवटा नजर, अर्थात दुईखाले ‘स्कुल अफ थट’ छन् : एकाथरिले संसद्‌लाई ‘गफ गर्ने अखडा’ ठान्छन् । अझ उत्तेजित हुँदै कतिपयले त संसद्‌लाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’सम्म भन्न भ्याएका छन् । अर्काथरि संसदीय लोकतन्त्रका पक्षपातीहरूले चाहिँ संसद्‌लाई नीति निर्माणको पवित्र थलो मान्छन् । संसद्‌मा हुने बहसले राष्ट्र र…